युनाइटेड अजोड इन्स्योरेन्सको सञ्चालक पद संगीताले छोडिन्, बोर्डबाट राजीनामा स्वीकृत

बिजमाण्डू
२०८३ भदौ २९ गते ११:२० | Sep 14, 2026
युनाइटेड अजोड इन्स्योरेन्सको सञ्चालक पद संगीताले छोडिन्, बोर्डबाट राजीनामा स्वीकृत

काठमाडौं। युनाइटेड अजोड इन्स्योरेन्सकी सञ्चालक संगीता केसीले राजीनामा दिएकी छन्।

Vigo
GBIME
Tata

संगीताले भदौ २६ गतेदेखि लागू हुने गरी दिएको राजीनामा कम्पनीको सञ्चालक समितिको त्यही दिन बसेको बैठकले स्वीकृत गरेको छ।

उनी सर्वसाधारण सेयरधनीका तर्फबाट सञ्चालक थिइन्।