सशस्त्र प्रहरी हेडक्वार्टरमा आगलागी, सात वटा सवारीसाधनमा क्षति



बिजमाण्डू
२०८३ जेठ २० गते २२:४० | Jun 3, 2026
सशस्त्र प्रहरी हेडक्वार्टरमा आगलागी, सात वटा सवारीसाधनमा क्षति

काठमाडौं। सशस्त्र प्रहरीको हेडक्वार्टर हलचोकमा आगलागी भएको छ। हेडक्वार्टरको सवारी शाखा नजिकै आगजनी भएको हो।

Tata
GBIME
Nepal Life

आगजनीमा सात वटा सवारीमा क्षति पुगेको छ। नेपाल प्रहरी र काठमाडौं महानगरपालिको दमकलको सहयोगमा आगो नियन्त्रणा लिइएको छ।