सभामुख अर्याल संसद्‍लाई प्रभावकारी बनाउन परामर्शमा, पूर्वसभामुखसँग छलफल



बिजमाण्डू
२०८२ चैत्र ३० गते १३:१३ | Apr 13, 2026
सभामुख अर्याल संसद्‍लाई प्रभावकारी बनाउन परामर्शमा, पूर्वसभामुखसँग छलफल
तस्वीर : सभामुखको सचिवालय

काठमाडौं। सभामुख डीपी अर्यालले पूर्वसभामुख देवराज घिमिरे र अग्निप्रसाद सापकोटासँग छलफल गरेका छन्।

Tata
GBIME
Nepal Life

सभामुख अर्यालले सोमबार पूर्वसभामुख घिमिरे र सापकोटालाई सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा बोलाएर छलफल गरेका हुन्।

अर्यालले नेपालको संसदीय अभ्यास, विगतका अनुभव, संघीय संसद्को प्रभावकारी सञ्चालन, विधायन प्रक्रियाको सुदृढीकरण लगायत विषयमा विचारविमर्श गरेको उनको सचिवालयले जनाएको छ।