दसैं मनाएर गाउँबाट काठमाडौं फर्किन थाले सर्वसाधारण, यस्तो देखियो नागढुंगामा यात्रुको लर्को



बिजमाण्डू
२०७७ कात्तिक १२ गते १७:४७ | Oct 28, 2020

Tata
GBIME
Nepal Life

काठमाडौं। बडा दसैंमा टीका लगाएपछि गाउँबाट काठमाडौं फर्कन शुरु भएको छ। दसैं मान्न गाउँ पुगेकाहरु काठमाडौं फर्कन थालेका हुन्।

अघिल्ला वर्षहरुमा दसैं मनाएपछि सहर फर्कनेको लाइन नै हुन्थ्यो।

यसपटक भने कोभिड-१९ महामारीका कारण सहरबाट गाउँ जाने कम थिए।

यसैले काठमाडौं फर्केने पनि खासै देखिदैन। दसैं मनाएर काठमाडौं फर्कने क्रममा नाकाहरुमा प्रहरी ज्वरो जाँच्न पनि व्यस्त देखिन्थे।

बिभिन्न जिल्लाबाट दसैं मनाएर काठमाडौं फर्कनेको दृश्य नागढुंगामा यस्तो देखियो :