रास्वपाले निर्वाचन आयोगमा बुझाएको बन्दसूचीमा क्रिकेटर, कलाकार र उद्योगीसम्मको नाम



बिजमाण्डू
२०८२ पुष १५ गते ०७:१७ | Dec 30, 2025
रास्वपाले निर्वाचन आयोगमा बुझाएको बन्दसूचीमा क्रिकेटर, कलाकार र उद्योगीसम्मको नाम

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन आयोगमा समानुपातिक निर्वाचन प्रणालीका लागि बन्दसूची बुझाएको छ। बन्द सूचीमा रास्वपा, उज्यालो नेपाल पार्टी र बालेन्द्र शाह एक भएपछि तीनै समूहका उम्मेदवारहरुलाई राखिएको छ।

Tata
GBIME
Nepal Life

सूचीमा क्रिकेटर ज्ञानेन्द्र मल्ल, कलाकार डा त्रिसला गुरुङ, पूर्व मिस नेपाल अनुष्का श्रेष्ठ, कलाकार प्रकाश सपुत, उद्योगी विदुषी राणा , सचिन ढकाल लगायतको नाम पनि समावेश छ।

हेर्नुस रास्वपाको बन्दसूची