सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले सेयरधनीलाई १०.१७ प्रतिशत नगद लाभांश दिने



बिजमाण्डू
२०८२ पुष १ गते ११:१६ | Dec 16, 2025
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले सेयरधनीलाई १०.१७ प्रतिशत नगद लाभांश दिने


काठमाडौं। सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ।

Vigo
GBIME
Tata

इन्स्योरेन्सको सञ्चालक समितिको सोमबार बसेको बैठकले सेयरधनीलाई चुक्ता पुँजीको १०.१७ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो।

नेपाल बीमा प्राधिकरणको स्वीकृति र इन्स्योरेन्सको आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीले लाभांश पाउनेछन्।