ईश्वर कार्की एआइजी बढुवाका लागि सिफारिस, दानबहादुर आइजी भएपछि रिक्त थियो पद



बिजमाण्डू
२०८२ कात्तिक २८ गते २१:२३ | Nov 14, 2025
ईश्वर कार्की एआइजी बढुवाका लागि सिफारिस, दानबहादुर आइजी भएपछि रिक्त थियो पद

काठमाडौं। नेपाल प्रहरीको रिक्त एआइजी पदमा डिआइजी ईश्वर कार्की सिफारिस भएका छन्।

Tata
GBIME
Nepal Life

बढुवा समितिको शुक्रबारको बैठकले कोशी प्रहरी प्रदेश कार्यालय विराटनगरमा कार्यरत कार्कीलाई सिफारिस गरेको हो। मन्त्रिपरिषद्ले औपचारिक रुपमा कार्कीको नियुक्ति गर्नेछ ।

दानबहादुर कार्की प्रहरी महानिरीक्षकमा बढुवा भएसँगै एक पद रिक्त थियो।