लाइसेन्स नवीकरण सेवा करिब दुई महिनापछि सुरु, आंशिकरुपमा चल्यो विभागको सर्भर



बिजमाण्डू
२०८२ कात्तिक १६ गते १४:४९ | Nov 2, 2025
लाइसेन्स नवीकरण सेवा करिब दुई महिनापछि सुरु, आंशिकरुपमा चल्यो विभागको सर्भर

काठमाडौं। यातायात व्यवस्था विभागले लाइसेन्स नवीकरण तथा भेरिफिकेसन सेवा सुरु गरेको छ।

Tata
GBIME
Nepal Life

आफ्नो सर्भर आंशिक रुपमा चलेपछि आइतबारबाट लाइसेन्स नवीकरण तथा भेरिफिकेसन सेवा सुरु गरेको विभागले जनाएको छ।

जेनजीको प्रदर्शनका क्रममा भदौ २४ गते विभागमा तोडफोड र आगजनी भएपछि लाइसेन्ससँग सम्बन्धित सेवा अवरुद्ध भएको थियोे ।