आजको विनिमय दर : अमेरिकी डलरको भाउ स्थिर रहँदा युरो र पाउन्ड स्टर्लिङ घट्यो



बिजमाण्डू
२०८२ असोज ६ गते ०८:३४ | Sep 22, 2025
आजको विनिमय दर : अमेरिकी डलरको भाउ स्थिर रहँदा युरो र पाउन्ड स्टर्लिङ घट्यो
Photo: AFP

काठमाडौं। सोमबार अमेरिकी डलरको भाउ स्थिर रहँदा युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङ घटेको छ।

Tata
GBIME
Nepal Life

आज १ अमेरिकी डलरको खरिद दर १४०.६५ रुपैयाँ रहँदा बिक्री दर १४१.२५ रुपैयाँ छ। आइतबार पनि सोही दर कायम थियो।

यस्तै, १ युरोको खरिद दर आज १६५.२० रुपैयाँ कायम भएको छ। बिक्री दर १६५.९१ रुपैयाँ छ। आइतबार १ युरोको खरिद दर १६५.३४ रुपैयाँ र बिक्री दर १६६.०५ रुपैयाँ थियो।

आज १ पाउन्ड स्टर्लिङको खरिद दर १८९.४६ रुपैयाँ र बिक्री दर १९०.२६ रुपैयाँ रहेको छ। हिजो १ पाउन्ड स्टर्लिङको खरिद दर १८९.७९ रुपैयाँ र बिक्री दर १९०.६० रुपैयाँ थियो।

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

मुद्राइकाइखरिद दर (आज)खरिद दर (हिजो)बिक्री दर (आज)बिक्री दर (हिजो)
अमेरिकी डलर१४०.६५१४०.६५१४१.२५१४१.२५
युरोपियन युरो१६५.२०१६५.३४१६५.९११६६.०५
पाउण्ड स्टर्लिङ१८९.४६१८९.७९१९०.२६१९०.६०
स्वीस फ्रयांक१७६.८०१७६.८११७७.७५१७७.५६
अष्ट्रेलियन डलर९२.७४९२.८६९३.१४९३.२५
क्यानेडियन डलर१०२.०६१०१.८७१०२.५०१०२.३१
सिंगापुर डलर१०९.४७१०९.५११०९.९४१०९.९८
जापानी येन१०९.५१९.५०९.५५९.५४
चिनियाँ युआन१९.७७१९.७७१९.८५१९.८५
साउदी रियाल३७.५०३७.५०३७.६६३७.६६
कतारी रियाल३८.५९३८.५९३८.७५३८.७५
थाइ भाट४.४२४.४१४.४४४.४३
यूएई दिराम३८.२९३८.२९३८.४६३८.४६
मलेसियन रिंगेट३३.४३३३.४३३३.५७३३.५७
कोरियन वोन१००१०.०७१०.०७१०.१११०.१२
स्वीडिश क्रोनर१४.९५१४.९७१५.०११५.०७
डेनिश क्रोनर२२.१३२२.१५२२.२३२२.२५
हङकङ डलर१८.०९१८.०९१८.१७१८.१७
कुवेती दिनार४६१.३७४६०.५१४६३.३४४६२.४८
बहरेन दिनार३७३.००३७३.००३७४.५९३७४.५९
ओमानी रियाल३६५.३०३६५.३०३६६.८५३६६.८५
स्रोत : नेपाल राष्ट्र बैंक