एमजी गाडीको नयाँ शोरुम सातदोबाटोमा, पीआर सप्लायर्सले पायो डिलरसिप



बिजमाण्डू
२०८२ भदौ २ गते १८:५७ | Aug 18, 2025
एमजी गाडीको नयाँ शोरुम सातदोबाटोमा, पीआर सप्लायर्सले पायो डिलरसिप

काठमाडौं। एमजी गाडीको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले ललितपुरको सातदोबाटोमा शोरुम खोलेको छ।

Tata
GBIME
Nepal Life

कम्पनीले पीआर सप्लायर्सलाई डिलरसिप दिए शोरुम खोलेको हो। पारामाउन्ट मोटर्सका निर्देशक निकुञ्ज अग्रवालले सोमबार शोरुम उद्घाटन गरे।

ग्राहकले शोरुममा एमजीका प्रिमियम गाडी अवलोकन गर्न, विशेषज्ञ सल्लाह लिन तथा बुकिङ वा खरिद गर्न सक्नेछन्।