नाइमाको नयाँ गाडी हेर्नेको भिड, मोबिलिटी एक्स्पोमा देखिएका गाडीहरु (तस्विरहरु)



सुशील श्रेष्ठ
२०८२ साउन २१ गते १७:३४ | Aug 6, 2025
नाइमाको नयाँ गाडी हेर्नेको भिड, मोबिलिटी एक्स्पोमा देखिएका गाडीहरु (तस्विरहरु)

काठमाडौं। आजबाट काठमाडौंको भृकुटीमण्डपमा नाइमा नेपाल मोबिलिटी एक्सपो सुरु भयो। चार पांग्रेदेखि दुई पांग्रे सवारीसाधन अबको पाँच दिनसम्म प्रदर्शनीमा रहनेछन्।

Tata
GBIME
Nepal Life

नाइमा अटो शोमा चिनियाँ र भारतीय ब्रान्डका नयाँ गाडीहरु लन्च भएका छन्। विभिन्न ब्रान्डले ५ देखि २० लाखसम्म छुट दिएका छन् यो एक्स्पोको लागि भनेर

पहिलोपटक आयोजना भएको नाइमा अटो शोमा हट केक बनेको छ बीवाइडीको सिगल एटो १। म्याक्ससको मिफा सेभेन एमपीभीको मूल्य छुट सहित १ करोड २५ लाखसम्म रहेको छ।

हेर्नुस् नाइमा प्रदर्शनमा रहेका गाडीहरु