अमेरिकी डलर र चिनियाँ युआनको मूल्य बढ्यो, कुन विदेशी मुद्राको विनिमय दर कति?



बिजमाण्डू
२०८२ साउन २० गते ०६:१४ | Aug 5, 2025
अमेरिकी डलर र चिनियाँ युआनको मूल्य बढ्यो, कुन विदेशी मुद्राको विनिमय दर कति?
Photo : Reuters

काठमाडौं । हिजो स्थिर रहेको अमेरिकी डलरको मूल्य आज बढेको छ। अमेरिकी डलरको बिक्री दर आज १४०.५६ रुपैयाँ र दरिद दर १३९.९६ रुपैयाँ तय भएको छ।

Tata
GBIME
Nepal Life

डलरको मूल्यमा बढोत्तरी हुँदा युरो र पाउण्डको मूल्य पनि आज बढेको छ। युरोको बिक्री दर आज १६२.७७ रुपैयाँ छ भने पाउण्डको मूल्य १८७.०३ रुपैयाँ छ।

स्वीस फ्रयांकको मूल्य आज घटेको छ। अष्ट्रेलियन, क्यानेडियन र सिंगापुर डलरको मूल्य भने बढेको छ। जापानी येनको मूल्यमा सामान्य बढोत्तरी हुँदा चिनियाँ युआनको भाउ पनि बढेको छ।

कुन विदेशी मुद्राको विनिमय दर कति ?

मुद्राइकाइखरिद दर (आज)खरिद दर (हिजो)बिक्री दर (आज)बिक्री दर (हिजो)
अमेरिकी डलर१३९.९६१३९.७७१४०.५६१४०.३७
युरोपियन युरो१६२.०७१६१.९३१६२.७७१६२.६३
पाउण्ड स्टर्लिङ१८६.२३१८५.६११८७.०३१८६.४०
स्वीस फ्रयांक१७३.४११७३.८४१७४.१५१७४.५९
अष्ट्रेलियन डलर९०.७०९०.५३९१.०९९०.९२
क्यानेडियन डलर१०१.५९१०१.३७१०२.०३१०१.८१
सिंगापुर डलर१०८.७४१०८.४६१०९.२११०८.९२
जापानी येन१०९.४९९.४८९.५३९.५२
चिनियाँ युआन१९.५०१९.३८१९.५९१९.४६
साउदी रियाल३७.३१३७.२६३७.४७३७.४२
कतारी रियाल३८.४०३८.२४३८.५६३८.४०
थाइ भाट४.३२४.३०४.३४४.३२
यूएई दिराम३८.१०३८.०५३८.२७३८.२२
मलेसियन रिंगेट३३.०३३२.६८३३.१७३२.८२
कोरियन वोन१००१०.१२१०.०६१०.१६१०.११
स्वीडिश क्रोनर१४.५०१४.४९१४.५६१४.५५
डेनिश क्रोनर२१.७२२१.७०२१.८१२१.७९
हङकङ डलर१७.८३१७.८११७.९११७.८८
कुवेती दिनार४५८.१०४५७.३६४६०.०७४५९.३३
बहरेन दिनार३७१.२५३७०.७४३७२.८४३७२.३३
ओमानी रियाल३६३.५२३६३.०२३६५.०८३६४.५८