प्रभु बैंकले खोल्यो सर्लाहीको मलंगवामा शाखा, २०१ ठाउँमा प्रभुको सञ्जाल

बिजमाण्डू
२०७६ पुष ३ गते १२:२८ | Dec 19, 2019
प्रभु बैंकले खोल्यो सर्लाहीको मलंगवामा शाखा, २०१ ठाउँमा प्रभुको सञ्जाल

काठमाडौं। प्रभु बैंकले सर्लाहीको मलंगवामा शाखा खोलेको छ। बैंकको यो २०१औं शाखा कार्यालय हो।

Tata
GBIME
Nepal Life

शाखाको उद्घाटन मलंगवा नगरका मेयर निरसल साहले गरेका छन्।