अमेरिकी डलरको भाउ स्थिर रहँदा युरो बढ्यो, पाउन्ड घट्यो, यस्तो छ आजको विनिमय दर



बिजमाण्डू
२०८२ असार ९ गते ०६:५७ | Jun 23, 2025
अमेरिकी डलरको भाउ स्थिर रहँदा युरो बढ्यो, पाउन्ड घट्यो, यस्तो छ आजको विनिमय दर
Photo: AFP

काठमाडौं। सोमबार अमेरिकी डलरको भाउ स्थिर रहँदा युरोपियन युरो बढेको छ भने बेलायती पाउन्ड स्टर्लिङ घटेको छ।

Tata
GBIME
Nepal Life

आज १ अमेरिकी डलरको खरिद दर १३८.२४ रुपैयाँ रहँदा बिक्री दर १३८.८४ रुपैयाँ छ। आइतबार पनि सोही दर कायम थियो।

यस्तै, १ युरोको खरिद दर आज १५९.२९ रुपैयाँ कायम भएको छ। बिक्री दर १५९.९८ रुपैयाँ छ। आइतबार १ युरोको खरिद दर १५९.२० रुपैयाँ र बिक्री दर १५९.८९ रुपैयाँ थियो।

आज १ पाउन्ड स्टर्लिङको खरिद दर १८५.९३ रुपैयाँ र बिक्री दर १८६.७४ रुपैयाँ रहेको छ। हिजो १ पाउन्ड स्टर्लिङको खरिद दर १८६.५१ रुपैयाँ र बिक्री दर १८७.३२ रुपैयाँ थियो।

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

मुद्राइकाइखरिद दर (आज)खरिद दर (हिजो)बिक्री दर (आज)बिक्री दर (हिजो)
अमेरिकी डलर१३८.२४१३८.२४१३८.८४१३८.८४
युरोपियन युरो१५९.२९१५९.२०१५९.९८१५९.८९
बेलायती पाउन्ड स्टर्लिङ१८५.९३१८६.५११८६.७४१८७.३२
स्वीस फ्रयांक१६९.०९१६९.०७१६९.८२१६९.८०
अष्ट्रेलियन डलर८९.१७८९.६४८९.५६९०.०३
क्यानेडियन डलर१००.६६१००.८६१०१.०९१०१.३०
सिंगापुर डलर१०७.३७१०७.५८१०७.८४१०८.०५
जापानी येन१०९.४६९.५०९.५०९.५४
चिनियाँ युआन१९.२५१९.२५१९.३४१९.३४
साउदी अरेबियन रियाल३६.८४३६.८४३७.००३७.००
कतारी रियाल३७.९२३७.९२३८.०९३८.०९
थाइ भाट४.२१४.२२४.२३४.२४
यूएई दिराम३७.६४३७.६४३७.८१३७.८१
मलेसियन रिंगेट३२.५१३२.५१३२.६५३२.६५
कोरियन वोन१००१०.०७१०.१०१०.१११०.१५
स्वीडिश क्रोनर१४.३०१४.३२१४.३६१४.३८
डेनिश क्रोनर२१.३५२१.३४२१.४५२१.४३
हङकङ डलर१७.६११७.६११७.६९१७.६९
कुवेती दिनार४५१.५४४५१.४०४५३.५०४५३.३६
बहरेन दिनार३६६.३०३६६.५४३६७.८९३६८.१३
ओमानी रियाल३५९.०५३५९.०४३६०.६१३६०.६०
स्रोत : नेपाल राष्ट्र बैंक