अमेरिकी डलर स्थिर रहँदा युरो र पाउन्ड स्टर्लिङ घट्यो, यस्तो छ आजको विनिमय दर

बिजमाण्डू
२०८२ बैशाख २२ गते ०६:४७ | May 5, 2025
अमेरिकी डलर स्थिर रहँदा युरो र पाउन्ड स्टर्लिङ घट्यो, यस्तो छ आजको विनिमय दर
Photo: AFP


काठमाडौं। सोमबार अमेरिकी डलरको भाउ स्थिर रहँदा युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङ घटेको छ।

Tata
GBIME
NLIC

आज १ अमेरिकी डलरको खरिद दर १३५.०४ रुपैयाँ रहँदा बिक्री दर १३५.६४ रुपैयाँ छ। आइतबार पनि सोही दर कायम थियो।

यस्तै, १ युरोको खरिद दर आज १५२.५४ रुपैयाँ कायम भएको छ। बिक्री दर १५३.२२ रुपैयाँ छ। आइतबार १ युरोको खरिद दर १५३.१३ रुपैयाँ र बिक्री दर १५३.८१ रुपैयाँ थियो।

आज १ पाउन्ड स्टर्लिङको खरिद दर १७९.२३ रुपैयाँ र बिक्री दर १८०.०३ रुपैयाँ रहेको छ। हिजो १ पाउन्ड स्टर्लिङको खरिद दर १७९.५५ रुपैयाँ र बिक्री दर १८०.३५ रुपैयाँ थियो।

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

मुद्राइकाइखरिद दर (आज)खरिद दर (हिजो)बिक्री दर (आज)बिक्री दर (हिजो)
अमेरिकी डलर१३५.०४१३५.०४१३५.६४१३५.६४
युरोपियन युरो१५२.५४१५३.१३१५३.२२१५३.८१
बेलायती पाउन्ड स्टर्लिङ१७९.२३१७९.५५१८०.०३१८०.३५
स्वीस फ्रयांक१६३.३४१६३.९११६४.०६१६४.६४
अष्ट्रेलियन डलर८७.०२८६.९१८७.४१८७.३०
क्यानेडियन डलर९७.७१९७.७१९८.१४९८.१४
सिंगापुर डलर१०४.०७१०४.१९१०४.५३१०४.६६
जापानी येन१०९.३२९.३५९.३६९.३९
चिनियाँ युआन१८.५७१८.५७१८.६५१८.६५
साउदी अरेबियन रियाल३६.०१३६.०१३६.१७३६.१७
कतारी रियाल३७.०५३७.०५३७.२२३७.२१
थाइ भाट४.०८४.०९४.१०४.११
यूएई दिराम३६.७७३६.७७३६.९३३६.९३
मलेसियन रिंगेट३१.६९३१.६९३१.८३३१.८३
कोरियन वोन१००९.६५९.६५९.६९९.६९
स्वीडिश क्रोनर१३.९९१३.९९१४.०५१४.०६
डेनिश क्रोनर२०.४५२०.५२२०.५४२०.६१
हङकङ डलर१७.४२१७.४२१७.५०१७.५०
कुवेती दिनार४४०.१९४४०.३४४४२.१५४४२.३०
बहरेन दिनार३५८.१९३५८.१८३५९.७८३५९.७७
ओमानी रियाल३५०.७५३५०.७६३५२.३१३५२.३२
स्रोत : नेपाल राष्ट्र बैंक