आज बिहान १० बजे मन्त्रिपरिषद् बैठक बस्दै



बिजमाण्डू
२०८२ बैशाख १९ गते ०७:५८ | May 2, 2025
आज बिहान १० बजे मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान मन्त्रिपरिषद् बैठक बोलाएका छन्। सिंहदरबारमा आज बिहान १० बजेका लागि बैठक बोलाइएको हो।

Tata
GBIME
Nepal Life

बैठकमा सरकारले आज संयुक्त सदनमा पेस गर्ने नीति तथा कार्यक्रमबारे छलफल हुनेछ। आज दिउँसो ३ बजे संसदको संयुक्त सदनमा राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम पेस गर्दैछन्।

यस्तै, विभिन्न मन्त्रालयगत विषयमा पनि मन्त्रिषरिषद् बैठकमा चर्चा हुनेछ।