विदेशी मुद्राको विनिमय दर : बढ्यो पाउन्डसँगै अष्ट्रेलियन, क्यानेडियन र सिंगापुर डलरको मूल्य



बिजमाण्डू
२०८२ बैशाख २ गते ०६:३० | Apr 15, 2025
विदेशी मुद्राको विनिमय दर : बढ्यो पाउन्डसँगै अष्ट्रेलियन, क्यानेडियन र सिंगापुर डलरको मूल्य
Photo : AFP

काठमाडौं । आज पनि अमेरिकी डलरको मूल्य स्थिर रहेको छ। १ अमेरिकी डलरको खरिद दर १३७.३७ रुपैयाँ र बिक्री दर १३७.९७ रुपैयाँ नै कायम छ।

Tata
GBIME
Nepal Life

आज युरो र पाउन्डको विनिमय दरमा वृद्धि भएको छ। युरोको बिक्री दर आज १५७.१४ रुपैयाँ छ भने युरोको १८२.०७ रुपैयाँ छ।

अष्ट्रेलियन, क्यानेडियन र सिंगापुर डलरको मूल्य पनि बढेको छ। जापानी येनको मूल्य वृद्धि हुँदा आज चिनियाँ युआनको मूल्य भने घटेको छ।

कतारी रियालको मूल्य स्थिर छ भने साउदी रियालको विनिमय दरमा सामान्य वृद्धि भएको छ।

आज कुन विदेशी मुद्राको विनिमय दर कति ?

मुद्राइकाइखरिद दर (आज)खरिद दर (हिजो)बिक्री दर (आज)बिक्री दर (हिजो)
अमेरिकी डलर१३७.३७१३७.३७१३७.९७१३७.९७
युरोपियन युरो१५६.४६१५६.०६१५७.१४१५६.७४
बेलायती पाउन्ड स्टर्लिङ१८१.२७१७९.७०१८२.०७१८०.४९
स्वीस फ्रयांक१६७.६९१६८.५०१६८.४२१६९.२४
अष्ट्रेलियन डलर८६.८७८६.३६८७.२५८६.७४
क्यानेडियन डलर९९.१५९९.०८९९.५८९९.५१
सिंगापुर डलर१०४.४२१०४.१०१०४.८८१०४.५५
जापानी येन१०९.६९.५७९.६४९.६१
चिनियाँ युआन१८.७९१८.८४१८.८७१८.९२
साउदी अरेबियन रियाल३६.६३६.५९३६.७६३६.७५
कतारी रियाल३७.६८३७.६९३७.८५३७.८५
थाइ भाट४.१४.११४.११४.१३
यूएई दिराम३७.४३७.४०३७.५६३७.५६
मलेसियन रिंगेट३१.११३७.५६३१.२५३१.२०
कोरियन वोन१००९.६७९.६७९.७१९.७१
स्वीडिश क्रोनर१४.२२१४.०६१४.२८१४.१२
डेनिश क्रोनर२०.९५२०.९०२१.०४२०.९९
हङकङ डलर१७.७११७.७२१७.७९१७.७९
कुवेती दिनार४४७.९३४४७.९१४४९.८९४४९.८७
बहरेन दिनार३६४.४३३६४.३८३६६.०२३६५.९७
ओमानी रियाल३५६.८२३५६.८२३५८.३८३५८.३८