तीनकुने चोकमा प्रसाईं समूहले तोड्न खोज्यो सुरक्षा घेरा, प्रहरीले गर्‍यो अश्रुग्यास प्रहार



रोजन श्रेष्ठ
२०८१ चैत्र १५ गते १३:३३ | Mar 28, 2025
तीनकुने चोकमा प्रसाईं समूहले तोड्न खोज्यो सुरक्षा घेरा, प्रहरीले गर्‍यो अश्रुग्यास प्रहार

काठमाडौं । विवादित व्यवसायी दुर्गा प्रसाईं समूहले गरेको प्रदर्शनमा झडप भएको छ। प्रदर्शनकारीहरुले सुरक्षा घेरेर तोडेर अघि बढ्न खोजेपछि झडप भएको हो।

Tata
GBIME
Nepal Life

प्रसाईं समूहको प्रदर्शनमा विवादित धर्मगुरुहरु पनि सहभागी छन्। प्रहरीले रोक्दारोक्दै बानेश्वरतिर जाने खोजेपछि अश्रुग्यास प्रहार गरिएको हो।

प्रसाईं समूहले राजतन्त्रको माग गर्दै प्रदर्शन गरिरहेको हो।