सिटिजन्स बैंक र सिद्धिपोलि प्याथल्याबबीच सहकार्य, भयो समझदारी



बिजमाण्डू
२०७५ मंसिर १७ गते ११:४४ | Dec 3, 2018
सिटिजन्स बैंक र सिद्धिपोलि प्याथल्याबबीच सहकार्य, भयो समझदारी

काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र डिल्लिबजार चारखालस्थित सिद्धिपोलि प्याथल्याब प्रालिबिच सहकार्य गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।

Tata
GBIME
Nepal Life

सम्झौतापत्रमा बैंककातर्फबाट प्रमुख संचालन अधिकृत पारसकुमार काफ्ले तथा प्याथल्याबका तर्फबाट निर्देशक डा विश्व श्रेष्ठले हस्ताक्षर गरेका छन्। 

सम्झौतापछि सिटिजन्स बैंकका डेबिट÷क्रडिट कार्ड वाहक ग्राहकहरुले सिद्धि पोलि प्याथल्याबको प्रयोगशालामा जाँच गराउदा बिशेष छुट पाउनेछन्। 

सिटिजन्स बैंकका ८० शाखा, ७५ एटिएम र ९९ वटा शाखा रहित बैंकिङ एकाईहरु छन्।