न्याय परिषद्को रिक्त सदस्यमा वरिष्ठ अधिवक्ता दामोदर खड्कालाई सिफारिस गर्ने बारको निर्णय

बिजमाण्डू
२०८१ पुष २७ गते १६:१० | Jan 11, 2025
न्याय परिषद्को रिक्त सदस्यमा वरिष्ठ अधिवक्ता दामोदर खड्कालाई सिफारिस गर्ने बारको निर्णय

काठमाडौं। न्याय परिषद्को रिक्त सदस्यमा वरिष्ठ अधिवक्ता दामोदर खड्कालाई सिफारिस गरिएको छ।

Tata
GBIME
Nepal Life

नेपाल बार एसोसिएसनको शनिबार बसेको बैठकले परिषद्को सदस्यमा खड्कालाई सिफारिस गर्ने निर्णय गरेको हो।

मंसिर १५ गते रामप्रसाद श्रेष्ठको पदावधि सकिएसँगै परिषद्‍को सदस्य पद रिक्त थियो।