काठमाडौं। सरकारले देशका विभिन्न जिल्ला थप मेडिकल कलेज संचालनमा ल्याउने भएको छ।
मंगलबार आर्थिक वर्ष २०८१\८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले थप मेडिकल कलेज संचालन र स्थापनमा गर्ने जानकरी दिएका हुन्।
उदयपुर, मोरङ, पर्सा र चितवन लगायत जिल्लामा मेडिकल कलेज संचालन र स्थापन गर्ने तयारी भएको उनले जानकारी दिए।











