BIZMANDU
www.bizmandu.com

डिजिटल कारोबारमा लाग्दै आएको भ्याट खारेज, अन्तर बैंक रकम ट्रान्सफर सस्तियो

२०८२ जेठ १५

डिजिटल कारोबारमा लाग्दै आएको भ्याट खारेज, अन्तर बैंक रकम ट्रान्सफर सस्तियो
डिजिटल कारोबारमा लाग्दै आएको भ्याट खारेज, अन्तर बैंक रकम ट्रान्सफर सस्तियो

काठमाडौं। सरकारले डिजिटल कारोबारमा लाग्दै आएको भ्याट हटाएको छ।

Tata
GBIME
Nepal Life

आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले डिजिटल माध्यमबाट गरिने अन्तर बैंक रकम ट्रान्सफरमा लाग्दै आएको भ्याट हटाएका हुन्।

‘डिजिटल भुक्तानीलाई प्रोत्साहित गर्न समाशोधन गृह सेवामा लाग्दै आएको मूल्य अभिवृद्धि कर खारेज गरेको छु,’ पौडेलले भने।