डिजिटल कारोबारमा भ्याटले गिज्याउँदैछ क्यासलेस बन्ने सपनालाई, बजेटले सस्तो पार्ला महँगिएको सेवा?

काठमाडौं। भ्याटका कारण डिजिटल माध्यममार्फत भइरहको अन्तर बैंक रकम ट्रान्सफर महँगो बनेको छ। यो सेवाको मूल्य उपभोक्तालाई भारी परिरहेको छ। अन्तर बैंक रकम पठाउँदा भ्याट लगाउने सरकारी नीतिले नगदरहित कारोबार प्रोत्साहन भन्दा निरुत्साहित गरिरहेको छ। एफवान सफ्ट ग्रुपका निर्देशक सुवास शर्मा प्रोत्साहन गर्नुपर्ने क्षेत्रमा कर घटाउँदै निरुत्साहित गर्नुपर्ने ठाउँमा बढाउनुपर्ने सरकारको नीतिगत अप्रोच हुनुपर्ने बताउँछन्| … Continue reading डिजिटल कारोबारमा भ्याटले गिज्याउँदैछ क्यासलेस बन्ने सपनालाई, बजेटले सस्तो पार्ला महँगिएको सेवा?