insider trading Archives - BIZMANDU

इन्साइडर ट्रेडिङविरुद्धको मुद्दाले आतंकित बनेको जलविद्युत क्षेत्र, कसले के भने ?
काठमाडौं। धितोपत्र बोर्डले नियम विपरित सेयर बेच्नेहरु माथि धमाधम कारवाही थालेपछि हाइड्रोपावर उद्यमी आतंकित भएका छन्। इन्साइडर ट्रेडिङमा संलग्न विरुद्ध कानुनी प्रक्रिया नै अघि बढेपछि उनीहरु आतंकित भएका हुन्।

विशेषगरी कम्पनीको पदमा रहँदा आफ्नो स्वामित्त्व बेचेर उम्किनेहरुलाई बोर्डले अदालतमै मुद्दा दर्ता गर्न थालेको छ।  गुरु न्यौपानेको कसूर दाबी गर्दै सुरु भएको इन्साइडर ट्रेडिङको मुद्दासँगै ज्ञानेन्द्रलाल प्रधान विरुद्ध पनि प्रक्रिया अघि बढ्दैछ।

‘यो कारवाहीसँगै जलविद्युत क्षेत्रमा चेन इफेक्ट पर्न थालेको छ। कानुन अनुसार काम नहुनु कसूर नै हो। तर यसले जलविद्युत क्षेत्र नै आलोचित बन्ने अवस्था आएको छ,’ स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था(इप्पान)का उपाध्यक्ष एवमं सिंगटी हाइड्रोका कार्यकारी निर्देशक गणेश कार्कीले बिजमाण्डूसँग भने।

यो कारवाही अघि बढ्दा जलविद्युत क्षेत्रमा अविश्वास सिर्जना हुन थालेको छ। ‘सम्बन्धित व्यवसायमा प्रचलित कानुनको ज्ञान आवश्यक हुन्छ। परामर्शदाता एवं सल्लाहकारहरु सम्म नियुक्त गरिएको हुन्छ। यति हुँदा हुँदै पनि नियम विपरित अभ्यास हुँदा आम लगानीकर्ता संशकित हुने अवस्था आउँछ,’ पूर्व सचिव तथा श्वेत गंगा हाइड्रोपावरका अध्यक्ष अनुप उपाध्यायले भने। साहस ऊर्जाका अध्यक्ष हिम पाठकले पूराना र चर्चित भनिएका उद्यमीमाथि प्रश्न उठ्दा असहज वातावरण निर्माण हुने बताउँछन्।

‘यसै पनि जलविद्युत आयोजना बन्नु अघिनै संस्थापकले पैसा उठाउँछन् भनेर आलोचना हुँदै आएको छ। त्यस माथि धितोपत्र कसूर पनि थपिँदा आशंकालाई बल पुगेको छ,’ रुरु जलविद्युत परियोजनाका अध्यक्ष आशिष सुवेदीले भने।

The post इन्साइडर ट्रेडिङविरुद्धको मुद्दाले आतंकित बनेको जलविद्युत क्षेत्र, कसले के भने ? appeared first on BIZMANDU.

इन्साइडर ट्रेडिङ गरेको दाबी गर्दै धितोपत्र बोर्डले हाल्यो जलविद्युत उद्यमी गुरु न्यौपानेविरुद्ध मुद्दा
काठमाडौं। सेयर बजारमा ‘इन्साइडर ट्रेडिङ’ मा संलग्न रहेको दाबी गर्दै धितोपत्र बोर्डले जलविद्युत उद्यमी गुरु न्यौपानेविरुद्ध मुद्दा हालेको छ।

काठमाडौं जिल्ला अदालतमा ३ करोड २३ लाख रुपैयाँ बिगो मागदाबीसहित मुद्दा दायर भएको हो। सरकारी वकिलको कार्यलयमार्फत् बोर्डले मुद्दा दर्ता गराएको छ।

रिडी पावर कम्पनीमा तत्कालीन अध्यक्ष रहँदा न्यौपानेले अनधिकृत ‘भित्री कारोबार गरेको’ बोर्डले आन्तरिक अनुसन्धानमार्फत् पत्ता लगाएको थियो। जसलगत्तै बोर्डले उनलाई ७५ हजार रुपैयाँ जरिवाना र १० वर्ष कुनै पनि सूचीकृत संगठित संस्थाको सञ्चालक हुन नपाउने गरी कारबाही गरेको थियो।

तर, दोस्रो चरणमा भने बोर्डले उनीमाथि अदालतमा मुद्दा नै दर्ता गराएको हो। अदालतमा कसुर साबित भए न्यौपानेलाई बिगो जरिवाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुने सम्भावना छ ।

The post इन्साइडर ट्रेडिङ गरेको दाबी गर्दै धितोपत्र बोर्डले हाल्यो जलविद्युत उद्यमी गुरु न्यौपानेविरुद्ध मुद्दा appeared first on BIZMANDU.