BIZMANDU
www.bizmandu.com

वैकल्पिक विकास कोषको सीइओका लागि ६ जना सर्टलिष्टमा, मंसिर ६ गते अन्तर्वार्ता

२०८३ कात्तिक १७

वैकल्पिक विकास कोषको सीइओका लागि ६ जना सर्टलिष्टमा, मंसिर ६ गते अन्तर्वार्ता
वैकल्पिक विकास कोषको सीइओका लागि ६ जना सर्टलिष्टमा, मंसिर ६ गते अन्तर्वार्ता


काठमाडौं। वैकल्पिक विकास वित्त कोषको प्रमुख कार्यकारी अधिकृतका लागि ६ जनाको नाम सर्टलिष्टमा परेको छ।

GBIME
Tata

अपार न्यौपाने, आशुतोष शर्मा, चन्दनकुमार घोष, रामकृष्ण खतिवडा, सुभाष थापा र स्मृति शर्माको नाम सर्टलिष्टमा परेको अर्थ मन्त्रालयले जनाएको छ।

सर्टलिष्टमा परेकाहरूको मंसिर ६ गते अन्तर्वार्ता तय गरिएको छ। त्यसअघि ५ गते व्यावसायिक रणनीति तथा कार्ययोजना प्रस्तुति हुनेछ।

आवेदन दिएकामध्ये अन्य ७ जनाको नाम भने अस्वीकृत भएको अर्थ मन्त्रालयले जनाएको छ।