सुरुङमार्गदेखि एक्सप्रेस वेमा अब निजी क्षेत्रको लगानी, कोषले सोकेसमा राख्न लागेका आयोजना कुन-कुन?

काठमाडौं। रणनीतिक महत्त्वका पूर्वाधार आयोजनामा निजी तथा वैदेशिक पुँजीसमेत परिचालन गर्ने निकाय वैकल्पिक विकास वित्त कोषले केही परियोजनाको ‘सोकेस’तयार पारेको छ। अर्थ मन्त्रालय उच्च स्रोतका अनुसार सुरुङमार्ग, मल कारखाना, जलविद्युत् लगायत उच्च आर्थिक प्रतिफल दिन सक्ने केही आयोजनालाई कोषमार्फत अगाडि बढाउने तयारी भएको छ। कोषले रणनीतिक महत्त्वका केही आयोजनाका लागि छिट्टै निजी क्षेत्रको लगानी आह्वान … Continue reading सुरुङमार्गदेखि एक्सप्रेस वेमा अब निजी क्षेत्रको लगानी, कोषले सोकेसमा राख्न लागेका आयोजना कुन-कुन?