BIZMANDU
www.bizmandu.com

हिमालयन लाइफ इन्स्योरेन्समा कर्णको राजीनामापछि कार्यबाहक सीइओको जिम्मेवारी दाहाललाई

२०८२ असोज २८

हिमालयन लाइफ इन्स्योरेन्समा कर्णको राजीनामापछि कार्यबाहक सीइओको जिम्मेवारी दाहाललाई
हिमालयन लाइफ इन्स्योरेन्समा कर्णको राजीनामापछि कार्यबाहक सीइओको जिम्मेवारी दाहाललाई

काठमाडौं। हिमालयन लाइफ इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत कपिल कुमार दाहालले कार्यबाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पाएका छन्।

Vigo
GBIME
Tata

दाहाललाई अर्को व्यवस्था नभएसम्मका लागि कार्यबाहक सीइओको जिम्मेवारी तोकिएको इन्स्योरेन्सले जनाएको छ।

बीमितलाई बेवास्ता गरेर सञ्चालकको स्वार्थमा काम गरेको भन्दै कर्मचारी र अभिकर्ताले आन्दोलन गरेपछि प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लाल कर्णले सोमबार राजीनामा दिएका थिए।

कर्मचारीले पनि कालाेमाेसाे दल्ने तयारी गरेपछि कर्ण राजीनामा दिन बाध्य भएका थिए।