अभिकर्ताको आन्दोलनपछि हिमालयन लाइफको सीइओबाट कर्णले दिए राजीनामा
काठमाडौं। हिमालयन लाइफ इन्स्योरेन्सकाे प्रमुख कार्यकारी अधिकृत (सीइओ) बाट मनोजकुमार लाल कर्णले राजीनामा दिएका छन्। बिमितलाई बेवास्ता गरेर व्यवस्थापनको स्वार्थमा काम गरेको भन्दै अभिकर्ताहरूको आन्दोलनपछि कर्ण राजीनामा गर्न बाध्य भएका हुन। कर्मचारी नै कर्णकाे राजीनामा माग्दै आन्दोलित बनेका थिए। जबरजस्ती गरेर कार्यालय छिरेका कर्णलाई कालाेमाेसाे दल्ने आन्दोलनरत कर्मचारीको तयारीपछि राजीनामा दिएका छन्। अभिकर्ताहरूले सीइओ कर्ण … Continue reading अभिकर्ताको आन्दोलनपछि हिमालयन लाइफको सीइओबाट कर्णले दिए राजीनामा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed