एनपीएलको क्रेजपछि एनएफएलमा खनिंदैछन् कर्पोरेट, तीन टोलीका लागि २० प्रतिस्पर्धी

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) सकिएलगत्तै कर्पोरेटको नजर फुटबलमा परेको छ। आफ्नो साख जोगाउन संघर्ष गरिरहेको फुटबल अन्तर्गत नेपाल फुटबल लिग (एनएफएल)मा लगानीका लागि कर्पोरेटको रेस सुरु भएको छ। यो रेसमा देशका ठूला व्यापारिक घराना करोडौं लगानी गर्न तम्सिएका छन्। यसअघि नेपाल सुपर लिग (एनएसएल) खेलेका ७ टोलीमा अब ३ टोली थप्न लागिएको छ। एनपीएलकै … Continue reading एनपीएलको क्रेजपछि एनएफएलमा खनिंदैछन् कर्पोरेट, तीन टोलीका लागि २० प्रतिस्पर्धी