अवैध असुलीमा साथ दिने निर्णय २५ पटक, एउटै सचिवका पालामा ९ पत्र, सचिव गुमराहमा
काठमाडौं। सिन्डिकेट खडा गरेर मलेसिया जाने कामदारसँग अवैध असुली गरेको निर्णयका कागजात गायब पारिएको पाइएको छ। प्रधानमन्त्री कार्यालय उच्च स्रोतका अनुसार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआइबी)ले अनुसन्धानका लागि कागजात माग्दा श्रम मन्त्रालयमा नभेटिएको हो। ‘सिन्डिकेट खडा गरेर मलेसिया जाने कामदारसँग अवैध असुली भएको विषयमा हामीलाई सूचना आएको थियो। त्यही बेलामा मलेसियाले कामदार आपूर्तिका लागि २५ … Continue reading अवैध असुलीमा साथ दिने निर्णय २५ पटक, एउटै सचिवका पालामा ९ पत्र, सचिव गुमराहमा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed