राहदानीजस्तै धरपकड गरेर सुनकोशी मरिणको ठेक्का रद्द, प्रधानमन्त्री शाहकै स्वार्थ जोडियो

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरियालाई प्रहरी नियन्त्रणमा लिन लगाएर सुनकोशी मरिण डाइभर्सनको ठेक्का रद्द गराएको छ। बिहीबार बर्दिवासबाट प्रहरी नियन्त्रणमा लिइएका महानिर्देशक रजौरिया र सुनकोशी डाइभर्सनका आयोजना निर्देशक कृष्णप्रसाद रिजाललाई प्रधानमन्त्री कार्यालयमा उपस्थित गराएर ठेक्का रद्द गराइएको हो। ‘हामीलाई मौखिक आदेशमा उहाँहरूलाई पक्राउ गर्न भनिएको थियो। त्यही आदेशअनुसार हामीले नियन्त्रणमा … Continue reading राहदानीजस्तै धरपकड गरेर सुनकोशी मरिणको ठेक्का रद्द, प्रधानमन्त्री शाहकै स्वार्थ जोडियो