राष्ट्र बैंकको पैसामा गभर्नरको मनपरी, अनुसन्धानको नाममा १५ करोड बाँडिदै

काठमाडौं । विपन्न वर्ग क्षेत्रमा गएको ऋणको प्रभावकारिता, अर्थतन्त्रमा गरेको योगदानका साथै बैंक तथा वित्तीय संस्थाको मर्जर तथा प्राप्तिपछि कर्मचारीमा आएको परिवर्तनलगायतका बारेमा बृहत अनुसन्धान गर्न नेपाल राष्ट्र बैंकले त्रिभुवन विश्व विद्यालयलाई जिम्मा दियो। राष्ट्र बैंकभित्रै अर्थतन्त्र र योसँग सम्बन्धित हरेक पक्षका बारेमा अनुसन्धान गरेर निचोड निकाल्ने छुट्टै विभाग ‘आर्थिक अनुसन्धान विभाग’ छ। तर राष्ट्र … Continue reading राष्ट्र बैंकको पैसामा गभर्नरको मनपरी, अनुसन्धानको नाममा १५ करोड बाँडिदै