ऊर्जामन्त्री श्रेष्ठले भने- बिजुलीमा भ्याट हटाउने निर्णय अब बस्ने मन्त्रिपरिषद्बाट हुन्छ
काठमाडौं। ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले बिजुलीको भ्याट हटाउने निर्णय अब आउने मन्त्रिपरिषद्बाट गर्ने जानकारी दिएका छन्। ‘भ्याटका विषयमा अब बस्ने मन्त्रिपरिषद्बाट निर्णय हुनेछ,’ मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा भने। तीन साताअघि अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र ऊर्जामन्त्री श्रेष्ठबीच बिजुलीमा लाग्दै आएको भ्याट हटाउनेबारेमा सहमति भएको थियो। त्यो सहमतिको सूचना ऊर्जामन्त्रीकै सचिवालयबाट संचारमाध्यममा प्रवाह भएको थियो। त्यो … Continue reading ऊर्जामन्त्री श्रेष्ठले भने- बिजुलीमा भ्याट हटाउने निर्णय अब बस्ने मन्त्रिपरिषद्बाट हुन्छ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed