गृहमन्त्री सुधनसँग पहिलोपटक दुई दर्जन उद्योगीको सघन छलफल, ‘व्यवसायीले राजनीति गर्न छाड्नुस्’

काठमाडौं। गृहमन्त्री सुधन गुरुङले पहिलो पटक उद्योगी व्यवसायीसँग छलफल गरेका छन्। गृहमन्त्री गुरुङले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास(बिमस्टेक)को बैठकमा जानु पूर्वसन्ध्यामा झण्डै दुई दर्जन उद्योगी व्यवसायीलाई सिंहदरबार बोलाएर छलफल गरेका हुन्। भारतको नयाँ दिल्लीमा हुन लागेको बिमस्टेक सदस्य राष्ट्रका गृहमन्त्रीहरुको बैठकमा सहभागी हुन उनी सोमबार त्यसतर्फ जाँदैछन्। गुरुङले भारतका गृहमन्त्री अमित … Continue reading गृहमन्त्री सुधनसँग पहिलोपटक दुई दर्जन उद्योगीको सघन छलफल, ‘व्यवसायीले राजनीति गर्न छाड्नुस्’