स्वर्णिमले देखाए १०० बिलियन डलर अर्थतन्त्रको सपना, ‘कानुन निजी क्षेत्रले मागेको भन्दा धेरै आउँदैछ’

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उद्योगी व्यवसायीले माग गरेको भन्दा धेरै कानुन निर्माण र संशोधनको काम सरकारले गरिरहेको बताएका छन्। नेपाल पूर्वाधार सम्मेलनका लागि २०२६ सम्बन्धी कानुनी सुधार परामर्श कार्यशाला गोष्ठीमा उनले आफू अर्थमन्त्री भएदेखि नै कानुन सुधारको थालनी गरेको बताए। ‘म अर्थमन्त्री भएकै दिन १५ कानुन खारेज गरें। २७ वटा नयाँ कानुन बनाएका छौं। … Continue reading स्वर्णिमले देखाए १०० बिलियन डलर अर्थतन्त्रको सपना, ‘कानुन निजी क्षेत्रले मागेको भन्दा धेरै आउँदैछ’