तातोपानी नाका खुलाउन चीन सकारात्मक, ‘दूतावासले रिपोर्टिङ गरेपछि निर्णय हुन्छ’

काठमाडौं। एक महिनादेखि बन्द रहेको तातोपानी नाका खुलाउन चिनियाँ पक्ष सकारात्मक देखिएको छ। चिनियाँ दूतावासका काउन्सिलरले मंगलबार र परराष्ट्र, अर्थ र पूर्वाधार विकास मन्त्रालयका अधिकारीसहित तातोपानी जाने बाटो अवलोकन पछि नाका खुलाउन सकारात्मक रहेको बताएका हुन्। तातोपानी भन्सार कार्यालयका अधिकृत नरेन्द्र सिंहले चिनियाँ दूतावासका काउन्सिलरले नाका खुलाउन पोजिटिभ रहेको बताएको जानकारी दिए। ‘चिनियाँ दूतावासका काउन्सिलर … Continue reading तातोपानी नाका खुलाउन चीन सकारात्मक, ‘दूतावासले रिपोर्टिङ गरेपछि निर्णय हुन्छ’