तातोपानी नाका खुलाउन चीनको सर्त, दुई देशको संयुक्त टोली स्थलगत अवलोकनमा

काठमाडौं। दसैंको पूर्वसन्ध्यामा चीनतर्फका तीनवटै नाका बन्द भएपछि दबाबमा परेको सरकारले तातोपानी नाका खोल्न पहल थालेको छ। सरकारले नेपालस्थित चिनियाँ दूतावासका अधिकारीलाई बोलाएर नाका खोल्न आग्रह गरेको छ। भोटेकोशी बाढीका कारण चीनसँगको मुख्य नाका रसुवा भदौ १० देखि बन्द रहेकामा असोज ८-११ को अविरल वर्षाले मुस्ताङ जोड्ने पुल नै बगाएपछि तातोपानी नाका खुलाउनुको विकल्प नभएपछि … Continue reading तातोपानी नाका खुलाउन चीनको सर्त, दुई देशको संयुक्त टोली स्थलगत अवलोकनमा