चोलेन्द्र पौने दुई घण्टासम्म प्रश्न गरेपछि गएका थिए प्रहरी कार्यालय, किन परे सरकारको निशानामा?

काठमाडौं। पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्मेर जबराको महाराजगञ्जस्थित निवासमा शनिबार रातिसम्म पारिवारिक जमघट थियो। उनी त्यो जमघट सकेर अबेर मात्रै सुत्न गएका थिए। त्यसको केही समयमै प्रहरीको डफ्फा घरमा पुग्यो। मध्यरातमा सादा पोशाकका प्रहरीको टोलीले सुरक्षा थ्रेट रहेको भन्दै लिन आएको जानकारी दियो। प्रहरी स्रोतका अनुसार डीएसपीको कमाण्डमा गएको टोलीले जेनजीको एउटा समूहले आक्रमण गर्ने रणनीति बनाएको … Continue reading चोलेन्द्र पौने दुई घण्टासम्म प्रश्न गरेपछि गएका थिए प्रहरी कार्यालय, किन परे सरकारको निशानामा?