विराटनगरको कार्गो रेल्वे यार्डको गुणस्तरमा लापर्बाही, चार वटा कार्गो रेल आउँदा भत्कियो संरचना

विराटनगर। एकीकृत भन्सार जाँच चौकी (आइसीपी) छेउको रेल्वे स्टेसन (एनसीवाई)मा ४ वटा कार्गो रेल आउँदा विराटनगरमा रेल्वे यार्ड लगायत संरचना भत्किएको छ। पुरेको माटो रोलर नलगाई कालोपत्रे गरेकाले संरचना भत्किएर काम नलाग्ने भएको हो। कालोपत्रेको यार्ड भत्किएर दुई फिटसम्मका खाल्टाखुल्टी परेको छ। एनसीवाईमा कन्टेनर राख्ने यार्ड, ब्यागेज कार्गो (बोरामा आएका सामग्री) राख्ने प्लेटफर्म र एनसीवाईदेखि … Continue reading विराटनगरको कार्गो रेल्वे यार्डको गुणस्तरमा लापर्बाही, चार वटा कार्गो रेल आउँदा भत्कियो संरचना