प्रिमियम लोभ गर्दा विद्युत प्राधिकरण सकसमा, भोटेकोशीले ध्वस्त पाँच आयोजना बनाउन दाता गुहार्दै
काठमाडौं। बीमा प्रिमियम लोभ गरेबापत नेपाल विद्युत प्राधिकरणले भोटेकोशी बाढीबाट ध्वस्त भएका जलविद्युत आयोजना निर्माणका लागि दातृ संस्था गुहार्नुपर्ने अवस्था आएको छ। आयोजनाको बीमा नै नगरेको र आफ्नो आर्थिक अवस्था पनि बलियो नरहेका कारण बाढीमा परेका आयोजना पुनर्निर्माणका लागि प्राधिकरण दातृ संस्थालाई गुहार्ने निष्कर्षमा पुगेको छ। प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले आइतबार उच्च अधिकृतहरुसँग … Continue reading प्रिमियम लोभ गर्दा विद्युत प्राधिकरण सकसमा, भोटेकोशीले ध्वस्त पाँच आयोजना बनाउन दाता गुहार्दै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed