सुनिल लम्साल अन्तत: निर्णय सच्याउन बाध्य, ४ महिनापछि खोले सार्वजनिक सवारीको दर्ता
काठमाडौं। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले चार महिनापछि सार्वजनिक सवारीसाधनको दर्ता खुलाएका छन्। मुख्य सिजनमै सार्वजनिक बसको किनबेच ठप्प हुनुका साथै दसैंका बेला यात्रुले टिकटको अभाव झेल्नुपर्ने देखिएपछि मन्त्री लम्सालले असोज १ गतेदेखि लागू हुने गरी सार्वजनिक सवारीसाधनको दर्ता खुलाएका हुन्। मन्त्री लम्सालको निर्देशनमा यातायात व्यवस्था विभागले सबै प्रदेशका यातायात कार्यालय र स्थानीय तहलाई सार्वजनिक सवारीसाधनको … Continue reading सुनिल लम्साल अन्तत: निर्णय सच्याउन बाध्य, ४ महिनापछि खोले सार्वजनिक सवारीको दर्ता
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed