ऋणीमाथि भार बढाउने राष्ट्र बैंकको नीति, आधार दर गणना विधिमा परिमार्जनले अब महँगिनेछ ऋण

काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा तरलता थुप्रिएका बेला ऋण महँगो हुने नीति अख्तियार गरेको छ। बैंक तथा वित्तीय संस्थालाई संचालन खर्चको ९० प्रतिशत आधार दरमा जोड्न पाउने सुविधा दिएर राष्ट्र बैंकले ऋण महँगिने नीति लिएको हो। राष्ट्र बैंकले आधार दर गणना विधि परिमार्जन गरेर बैंकलाई राहत दिन खोज्दा ऋणीलाई भने भार पर्ने भएको छ। … Continue reading ऋणीमाथि भार बढाउने राष्ट्र बैंकको नीति, आधार दर गणना विधिमा परिमार्जनले अब महँगिनेछ ऋण