संसद्मा पार्टीको चुनावी गतिविधि चर्चा गर्न खोजेपछि डीपी आक्रोशित, बीचमै रोके रास्वपाका सुलभलाई
काठमाडौं। प्रतिनिधि सभाको सोमबारको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सुलभ खरेलले पार्टीका चुनावी गतिविधिबारे चर्चा गर्न खोजेपछि सभामुख डोलप्रसाद अर्यालले बीचमै रोकेका छन्। आकस्मिक समयमा खरेलले रास्वपाले अबको स्थानीय तहको निर्वाचनका लागि योग्य उम्मेदवार चयन गर्न क्यान्डिडेट क्लबको अवधारणा अघि सारेको भन्दै चर्चा गर्न खोजेका थिए। अर्यालले उक्त विषय आकस्मिक नभएको भन्दै खरेललाई बस्न … Continue reading संसद्मा पार्टीको चुनावी गतिविधि चर्चा गर्न खोजेपछि डीपी आक्रोशित, बीचमै रोके रास्वपाका सुलभलाई
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed