ऋण असुली सुधारले कर्जा नोक्सानी घट्दा बैंकहरुको नाफा २९.४६ प्रतिशतले बढ्यो, कुनको कति?

काठमाडौं। गत आर्थिक वर्षमा वाणिज्य बैंकहरुले ६९ अर्ब ७८ करोड रुपैयाँ नाफा कमाएका छन्। यो नाफा अघिल्लो वर्षको तुलनामा ३२.३० प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा वाणिज्य बैंकहरुले ५३ अर्ब ९० करोड रुपैयाँ नाफा गरेका थिए। ऋण असुलीसँगै कर्जा नोक्सानी हुँदा बैंकहरुले नाफा बढाउन सफल भएका छन्।असुली सुधार भई ब्याज आम्दानी बढ्दा अधिकांश … Continue reading ऋण असुली सुधारले कर्जा नोक्सानी घट्दा बैंकहरुको नाफा २९.४६ प्रतिशतले बढ्यो, कुनको कति?