एनसेलले भन्यो- सरकारले नै विदेशी लगानीको वातावरण धमिलो पार्‍यो, कानुनी उपचार खोज्छौं

काठमाडौं। निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले आफ्नो सेयर खरिद बिक्री सम्बन्धी छानबिन प्रतिवेदन सरकारले सार्वजनिक गरेकामा आपत्ति जनाएको छ। एनसेलले संविधानले दिएको गोपनीयताको हकलाई हनन् गर्दै प्रतिवेदन सार्वजनिक गरिएको भन्दै कानुनी उपचार खोज्ने चेतावनी दिएको छ। ‘नेपालको संविधानले दिएको गोपनीयताको हकलाई हनन गर्दै सो प्रतिवेदन सार्वजनिक भएकोमा यस कम्पनी सरकारको यो कदमको घोर … Continue reading एनसेलले भन्यो- सरकारले नै विदेशी लगानीको वातावरण धमिलो पार्‍यो, कानुनी उपचार खोज्छौं