कुमारी बैंकलाई ३ वर्षमा रामचन्द्रले गराए ‘टर्न एराउन्ड’, ‘हामी थलिएका थियौं, सानो भने थिएनौं’

काठमाडौं। पोहोर २ अर्बभन्दा कम नाफा गरेको कुमारी बैंकले यसपालि सबैलाई चकित पार्दै सवा ७ अर्ब रुपैयाँभन्दा बढी नाफा कमाएको छ। ठूलो आकारका ग्लोबल आइएमई, एभरेष्ट, नेपाल एसबिआई जस्ता बैंकलाई निक्कै पछाडि पार्दै ४ वर्षदेखि लाभांश शून्यतामा रहेको कुमारीले ७ अर्ब ३८ करोड रुपैयाँ नाफा गरेको हो। गत आर्थिक वर्षको वित्तीय विवरणअनुसार धेरै नाफा गर्नेमा … Continue reading कुमारी बैंकलाई ३ वर्षमा रामचन्द्रले गराए ‘टर्न एराउन्ड’, ‘हामी थलिएका थियौं, सानो भने थिएनौं’