आयल निगमभन्दा प्रधानमन्त्री सचिवालय जान्ने हुँदा ग्यास अभाव, दुई महिनाअघि नै हाहाकार हुने सूचना
काठमाडौं। पछिल्लो दुई सातादेखि ग्यास सिलिण्डरको लाइनले उपभोक्तादेखि सरकारको टाउको खाइरहेको छ। उपभोक्ता ग्यास लिनका लागि उद्योगको गेटबाहिर लाइन बसिरहँदा सरकारी निकाय लाइनको कारण खोजिरहेको छ। मागअनुसार भारतबाट ग्यास आइरहेपनि एकाएक अभाव किन भयो ? यसको कारण खोज्न फागुन २८ गते नेपाल आयल निगमको संचालक समितिले गरेको निर्णयतिर जानुपर्छ। फागुन २८ गते निगम संचालक समितिले … Continue reading आयल निगमभन्दा प्रधानमन्त्री सचिवालय जान्ने हुँदा ग्यास अभाव, दुई महिनाअघि नै हाहाकार हुने सूचना
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed