प्रधानमन्त्री र अर्थमन्त्री वातावरण बनाउन हिँड्दा सीआईबी मनपरी खाता रोक्का गर्दै, राष्ट्र बैंक निरीह
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह र अर्थमन्त्री डा. स्वर्णिम वाग्ले व्यावसायिक मनोबल ऊँचो पार्ने भन्दै व्यवसायीहरूसँग सघन संवादमा रहेका बेला प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) भने व्यक्ति मात्र नभई कम्पनीकै खाताहरू रोक्का गर्ने अभियानमा लागेको छ। अनुसन्धानका नाममा सीआइबीले व्यक्तिसँगै साझेदारीमा खोलिएको कम्पनीको समेत खाता रोक्का गर्न लगाएको छ। सीआइबीको आदेश कति सहि/गलत नहेरी नेपाल राष्ट्र बैंकले … Continue reading प्रधानमन्त्री र अर्थमन्त्री वातावरण बनाउन हिँड्दा सीआईबी मनपरी खाता रोक्का गर्दै, राष्ट्र बैंक निरीह
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed