संवैधानिक पदाधिकारी बनेका सेवानिवृत्त कर्मचारीले पेन्सन र तलबमध्ये एउटामात्रै पाउने

काठमाडौं। संवैधानिक निकायमा नियुक्त भएका सेवानिवृत्त सरकारी कर्मचारीलाई दोहोरो सुविधा नदिन सरकारले कानुन संशोधन गर्ने भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले पदाधिकारीले सरकारी कोषबाट दोहोरो सुविधा लिएको भन्दै त्यसमा कडाइ गर्न कानुन संशोधनका लागि प्रतिनिधिसभामा बिहीबार संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धी ऐन, २०५३ लाई संशोधन गर्न विधेयक दर्ता गराएका छन्। संवैधानिक निकायमा संवैधानिक … Continue reading संवैधानिक पदाधिकारी बनेका सेवानिवृत्त कर्मचारीले पेन्सन र तलबमध्ये एउटामात्रै पाउने