अर्थमन्त्रीसँग ३० उद्योगीको ५ घण्टा, ‘जो आए पनि हाम्रो घण्टी बजाए, अब बन्द होस्’
काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मंगलबार अपराह्न ३ बजेका लागि उत्पादनमूलक क्षेत्रका उद्योगीहरूलाई छलफलका लागि बोलाएका थिए। निर्धारित समयको केही मिनेटमै अर्थ मन्त्रालयको सुवर्ण हलमा करिब ३० जना उद्योगी, अर्थमन्त्री, अर्थसचिव र सहसचिव भेला भए। छलफलमा विषय थियो -चालु आर्थिक वर्षको बजेटले उद्योग क्षेत्रमा पारेको प्रभाव र बजेट कार्यान्वयनका लागि उद्योग तथा सरकारले गर्नुपर्ने समन्वय। … Continue reading अर्थमन्त्रीसँग ३० उद्योगीको ५ घण्टा, ‘जो आए पनि हाम्रो घण्टी बजाए, अब बन्द होस्’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed